Live on
Your Voice, Your Power
बाँके- बाँकेमा सलहको ठूलो झुण्डले अन्नबालीमा क्षति पुर्याएपछि किसान चिन्तित बनेका छन् । जिल्लाको नरैनापुर, डडुवा, बैजनाथ लगायतका क्षेत्रमा सलहको झुण्डले अन्नबालीमा क्षति पुर्याएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालका अनुसार सलहको झुण्ड अहिले जिल्लाको बैजनाथ गाउँपालिका पुगेको छ । बुधबार र आज नरैनापुर र डुडुवा गाउँपालिकामा अधिक मात्रामा किसानले लगाएको खेतको मकै…