देश/प्रदेश Archives | Page 1718 of 2004 | Khabarhub Khabarhub

छाडा चौपाय, बाँदर र चराचुरुङ्गीको आहारा व्यवस्था गर्दै महानगर

काठमाडौं- काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) सम्वन्धि राहतवितरण मापदण्ड–२०७६ पारित गरेको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यको अध्यक्षतामा सोमार बसेको ४३ औं नगर कार्यपालिका बैठक यो मापदण्ड पारित गरेको हो । कोरोना भाइरसको संक्रमणलाई फैलन नदिन र यसको रोकथाम– नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनबाट अत्यावश्यक सेवा बाहेक सबै बन्द गरेको, मानिसहरुलाई घर बाहिर…