देश/प्रदेश « Khabarhub

महिलालाई निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल (भिडियोसहित)

रुकुम पश्चिम- रुकुम पश्चिममा एक महिलामाथि निर्घात कुटपिट गरिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । कर्णाली प्रदेशको रुकुम पश्चिम आठविसकोट नगरपालिकामा प्रहरीबाट एक महिला निर्घात रुपमा कुटिएकी छन् । जिल्लाबाहिरबाट आएर हेल्प डेस्कमा प्रहरीलाई दुर्व्यहार गरेको आरोपमा महिलामाथि कुटपिट भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी ठगबहादुर केसीका अनुसार घटना १ जेठको…