देश/प्रदेश Archives | Page 1726 of 1753 | Khabarhub Khabarhub

हावाहुरी पीडितलाई १ करोड सहयोग

विराटनगर– बारा र पर्साका हावाहुरी पीडितका लागि प्रदेश नम्बर १ को सरकारले १ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । प्रदेश मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सो राहत दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।