देश/प्रदेश Archives | Page 1731 of 1999 | Khabarhub Khabarhub

तापखोलामा पुलको काम तीव्र

खोटाङ– जिल्लाको उत्तरी क्षेत्रको केपिलासगढी गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने गरी हुर्लुङ–जालपा–बाक्सिला सडकखण्डअन्तर्गत तापखोलामा पक्की पुलको काम तीव्र पारिएको छ । सो गाउँपालिकाकै रु तीन करोड ८३ लाख २६ हजार लगानीमा सो पुल दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । केपिलासगढी गाउँपालिका–५ सप्तेश्वर र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीको सिमानामा पर्ने सो खोलामा निर्माणाधीन…