देश/प्रदेश Archives | Page 1732 of 1744 | Khabarhub Khabarhub

मन्त्री पुनको स्वास्थ्यमा सुधार

काठमाडौं- ऊर्जा, जलस्रोत एवं सिँचाइ मन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ । बिहीबार अचानक अस्वस्थ भएपछि उपचारार्थ नर्भिक अस्पताल भर्ना भएका मन्त्री पुनको स्वास्थ्यमा सुधार आएको अस्पताल स्रोतले जनाएको हाे । अस्पतालका अनुसरा शनिबार बिहानसम्म घर फिर्ता पठाइने छ । उनको उपचारमा चिकित्सकहरु यादव भट्ट, मधु घिमिरे र युवराज शर्मा संलग्न छन् । मन्त्री पुन…