Live on
Your Voice, Your Power
काठमाडौं– पाटन अस्पतलामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले थप एकजना कोरोना संक्रमितको मृत्यु भएको खबरहबलाई बताए । डा शर्माका अनुसार आज सुनौलीकी ४१ वर्षकी एक महिलाको मृत्यु भएको हो । ती महिलामा साउन १९ गते कोरोना पुष्टि भएको थियो । उनी पाटन अस्पतालको आइसियुमा उपचार थिइन् ।…