Live on
Your Voice, Your Power
काठमाडौं – गैरकानूनी रुपमा काम गरिरहेका ८ चिनियाँ नागरिकलाई प्रहरीले गोर्खाबाट पक्राउ गरेको छ । माथिल्लो बुढीगण्डकी जलविद्युत परियोजनामा गैरकानूनी रुपमा काम गरिरहेका उनीहरु पक्राउ परेका हुन् । उनीहरुलाई सोमबार पक्राउ गरिएको प्रहरी उपरीक्षक ओम शर्माले जानकारी दिए । पक्राउ पर्नेमा ट्यांग ग्वाङ लीन, ट्यांग डाकविङ, ट्यांक जुन, ट्यांग जियानहुवा, ट्यांग युजेन, याङ चुन, याङ…