देश/प्रदेश « Khabarhub

कर्णाली प्रदेशमा एकैदिन ११० संक्रमित थपिए

काठमाडौं- कर्णाली प्रदेशमा आज थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले एक विज्ञप्तिमार्फत कर्णाली प्रदेशमा आज थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । नयाँ थपिएका संक्रमितहरुमा दैलेखका मात्र ९१ जना छन् । त्यस्तै सुर्खेतका १९ जना छन् । प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छी…