देश/प्रदेश « Khabarhub

टिपरको ठक्करले प्रहरी नायव निरीक्षकको मृत्यु, चालकले मापसे गरेको खुलासा

भक्तपुर– भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ नयाँठिमीमा दुईवटा टिपरको ठक्करबाट ड्युटीमा खटिएका प्रहरी नायव निरीक्षक (सई)को मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानका अनुसार, सोमबार राति साढे ९ बजे बा ४ ख ४७०१ र बा ४ ख ४३१८ नम्बरको टिपरको ठक्करबाट सई निमबहादुर घर्तीमगरको मृत्यु भएको हो । टिपरको ठकरबाट घाइते घर्तीमगरलाई…