Live on
Your Voice, Your Power
नवलपरासी- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन अधिकृत सहित दुई जनालाई घुस अभियोगमा पक्राउ गरेको छ । नवलपरासी (वर्दघाट सुस्ता पूर्व) मा कार्यरत सहायक वन अघिकृत (निमित्त कार्यालय प्रमुख) र कार्यालय सहयोगीई २ लाख घुससहित पक्राउ गरेको अख्तियारले जनाएको हो । आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले वन अधिकृत कृष्ण बहादुर देवकोटा र कार्यालय सहयोगी प्रमोद कुमार…