Live on
Your Voice, Your Power
काठमाडौं- सेवा गर्न के मात्रै ठाउँ छैन र ! देशमा लकडाउन छ । जोरपाटीका उत्तम पुडासैनी र उनका सहकर्मीहरू भने बेवारिसे र असहाय गाईबाच्छा खोज्दै डुलिरहेका छन् । उत्तम घामको झुल्कोसँगै निवासबाट निस्कछन् र जम्मा पारेका चौपायाको रेखदेख गर्न गोठाटार पुग्छन् । त्यहाँबाट उनी केही साथी लिएर काठमाडौं उपत्यकाका विभिन्न ठाउँ घुम्छन् बेवारिसे गाईबाच्छा खोज्न…