देश/प्रदेश Archives | Page 1750 of 1782 | Khabarhub Khabarhub

बागलुङमा पूर्ववडाध्यक्ष ५ दिनदेखि बेपत्ता

गलकोट– बागलुङ नगरपालिका–४ कुडुँका ६६ वर्षीय उमानाथ शर्मा पाँच दिनदेखि बेपत्ता भएका छन् । चैत २८ गते बिहान ७ बजेदेखि हालसम्म परिवारको सम्र्पकमा नआएका कारण खोजी गरिदिन परिवारले आग्रह गरेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले शर्माको खोजीकार्य गरे पनि हालसम्म फेला पर्न नसकेको बताएको छ । परिवारले शर्माका बारेमा दिएको जानकारीका आधारमा चार दिनसम्म…