देश/प्रदेश Archives | Page 1754 of 1777 | Khabarhub Khabarhub

ललितपुर महानगरपालिकाका अमिन घुससहित पक्राउ

काठमाडौं– ललितपुर महानगरपालिकाको नक्सा शाखाका एक कर्मचारी घुससहित पक्राउ परेका छन् । नक्सा शाखाका अमिन वीरेन्द्र चन्द २० हजार रुपैयाँसहित पक्राउ परेका हुन् । जग्गाको प्राविधिकमार्फत नापजाँच गरी क्षेत्रफल निर्क्योल गरी सिफारिस गर्नका लागि सेवाग्राहीसँग घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चन्दलाई पक्राउ गरेको हो । चन्दलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको अख्तियार…