देश/प्रदेश Archives | Page 1762 of 1996 | Khabarhub Khabarhub

कर्णाली प्रदेश विकास परिषद्को बैठक माघ १० गते बस्ने

सुर्खेत- कर्णाली प्रदेश विकास परिषद्को पहिलो बैठक माघ १० गते बस्ने भएको छ । कर्णाली प्रदेश योजना आयोग आदेशको प्रावधान बमोजिम गठित प्रदेश विकास परिषद्को बैठक पहिलोपटक बस्न लागेको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बस्ने बैठकमा प्रदेश योजना आयोगले तयार गरेको कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको मस्यौदाबारेमा सदस्यको सुझाव तथा मार्गदर्शन लिइने योजना आयोगका…