Live on
Your Voice, Your Power
भोजपुर- भोजपुर पनि सरकारले निर्धारण गरेको कोरोना भाइरसको खतराको सूची (रेडजोन) मा परेपछि उच्च सतर्कता अपनाइएको छ । रेडजोनमा समेटिएसँगै जिल्लाको सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो । ढुवानी साधनमा तथा अन्य जिल्लाका नाकाबाट लुकीछिपी जिल्ला प्रवेश गर्नेको सङ्ख्या बढ्न थालेपछि सुरक्षामा झनै कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । जिल्लामा सङ्क्रमित मानिस भित्रन…