देश/प्रदेश Archives | Page 1764 of 1783 | Khabarhub Khabarhub

२ दिन सार्वजनिक बिदा, तराईमा आज होली जनकपुरमा भोलि

जनकपुर– काठमाडौं उपत्यका लगायत पहाडी जिल्लामा बुधबार मनाइएको होली पर्व तराईका जिल्लामा आज धुमधामसाथ मनाइँदै छ भने जनकपुरमा भोलि मात्र मनाइनेछ । प्राचीन मिथिलाको राजधानी जनकपुरमा १५ दिने मिथिला माध्यमिकी परिक्रमाका श्रद्धालुहरू जनकपुरको अन्तरगृह प्रवेश गरेको भोलिपल्ट जनकपुरधामममा होली मनाउने चलन छ । माध्यमिकी परिक्रमा बुधबार जनकपुरस्थित बाह्रबिघामा समापन भएको हो भने विहीबार विहानै जनकपुरको…