देश/प्रदेश « Khabarhub

भारतीय सहयोगमा निर्मित महादेव मस्त चतुर्देव क्याम्पसको भवन उद्घाटन

मुगु– मुगुको महादेव मस्त चतुर्देव क्याम्पसको भवन उद्घाटन भएको छ । नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रम अन्तर्गत ३ करोड ५१ लाख सहयोगमा भवन निर्माण गरिएको हो । महादेव मस्त चतुर्देव क्याम्पसको प्रशासनिक तथा शैक्षिक भवनको कार्यक्रममा गाउँ विकास परिषद्, विद्यालय व्यवस्थापन समिति र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रतिनिधिले भिडियो कन्फरेन्स मार्फत उद्घाटन गरिएको छ । सन्…