Live on
Your Voice, Your Power
दोलखा- दोलखाको भीमेश्वर नगरपालिकाका विभिन्न क्षेत्रमा बाँदरले किसानलाई दुःख दिन थालेपछि नगरपालिकाले बाँदर धपाउन प्रयोग गरिने 'मंकी एयर गन' वितरण गरेको छ । नगरपालिकाले नौवटै वडाका किसानलाई बाँदर धपाउने 'मंकी एयर गन' वितरण गरेको हो । किसानहरुले लगाएको बाली खाएर बाँदरले दुःख दिन थालेपछि बाँदर नियन्त्रणका लागि ३० थान बाँदर धपाउने यन्त्र किसानलाई वितरण गरिएको…