देश/प्रदेश Archives | Page 1774 of 1995 | Khabarhub Khabarhub

सूचना आयोगका प्रमुख आयुक्त र आयुक्तद्वारा शपथ

काठमाडौं- राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख सूचना आयुक्त र सूचना आयुक्तले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रमुख आयुक्त महेन्द्रमान गुरुङले शपथ लिएका थिए भने आयुक्तद्वय कमला वली र दीपक मैनालीले प्रमुख आयुक्त गुरुङसमक्ष शपथ लिए । उनीहरुले आफ्नो कार्यभार आजैबाट सम्हालेको आयोगका सूचना अधिकारी…