देश/प्रदेश Archives | Page 1776 of 1783 | Khabarhub Khabarhub

स्थानीय तहका न्यायीक समितिमा उजुरी, घर झगडादेखि जग्गा विवादसम्म

दाङ– स्थानीय तहका न्यायीक समितिमा उजुरीहरु पर्ने क्रम बढेको छ ।  तुलसीपुर उपमहानगरपालिका न्यायिक समितिमा ६० उजुरी दर्ता भएका छन् । तीमध्ये गत वर्षबाट जिम्मेवारी सरी आएका ११ र चालू आर्थिक वर्षको अहिलेसम्ममा दर्ता भएका ४९ गरी कूल ६० उजुरी दर्ता भएको समितिका संयोजक एबं उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले जानकारी दिइन् । दर्ता भएका उजुरीमध्ये…