Live on
Your Voice, Your Power
काभ्रे- जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बनेपा नगरपालिका–६ स्थित २८ किलो नजिकै एक घरबाट छ जुवाडेसहित लाखौँ नगद बरामद गरेको छ । पाँचकुमारी पेट्रोलपम्प रहेको जनक तिमल्सिनाको घरमा जुवातास खेलिरहेका तिमल्सिनालगायत छ जनालाई नगदसहित पक्राउ गरेको प्रहरीले आज सार्वजनिक गरेको छ । प्रहरीले उक्त जुवाखालबाट रु छ लाख ५४ हजार ५०० बरामद गरेकोसमेत जनाएको छ ।…