Live on
Your Voice, Your Power
पाँचथर- पूर्व स्थानीय विकासमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्णकुमार शेर्माको निधन भएको छ । ७६ वर्षको उमेरमा बुधवार निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो । लामो समयदेखि मिर्गौला पीडित शेर्माको ललितपुरकाे निदान अस्पतालमा उपचारको क्रममा निधन भएको हो । पाँचथरको पहिलेकाे सराङडाँडा गाविसमा २००० साल असोज महिनामा जन्मिएका शेर्मा २०५७ देखि ०६७ सालसम्म…