Live on
Your Voice, Your Power
काठमाडौं– सुनसरी, काभ्रे, कैलाली, कञ्चनपुर र धादिङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । सुनसरी, धरान उपमहानगरपालिका-५ ठिङगाबारीस्थित सडकमा किसान चोकबाट ठिङगाबारीतर्फ जाँदै गरेको को.५ त ७८४३ नम्बरको ट्याक्टरबाट लडदा ट्याक्टरको पछाडिको चक्काले किची सोही ठाउँ बस्ने ४२ वर्षीय बुद्धराज लिम्बुको बिहीबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । फरार…