Live on
Your Voice, Your Power
काठमाडौं– तनहुँमा एक मन्दिर निर्माणमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ जना प्राविधिकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले तत्कालीन जिल्ला विकास समिति (हाल जिल्ला समन्वय समिति)को कार्यालय तनहुँका सबइन्जिनियर खगेन्द्र खवास र ब्यास नगरपालिकाका प्राविधिक सबइन्जिनियर निर्मल वाग्लेविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । तनहुँको कालिका शहीद शान्ति…