देश/प्रदेश Archives | Page 1806 of 1993 | Khabarhub Khabarhub

अयोध्याबाट आएका जन्तीलाई मटिहानीमा स्वागत

जनकपुर- रामजानकी विवाह (विवाह पञ्चमी) महोत्सवका लागि भारतको अयोध्याबाट आएका जन्ती आज साँझ नेपाल प्रवेश गरेका छन् । जिल्लाको भारतीय सीमावर्ती बजार मधवापुरबाट जन्ती नेपालतर्फ प्रवेश गर्दै मटिहानी आइपुगेका हुन् । मटिहानी प्रवेशद्वारमा मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री र लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्थसहितका विशिष्ट व्यक्तिले स्वागत गरे । जन्ती आज…