देश/प्रदेश « Khabarhub

काठमाडौं महानगरद्वारा ४२ हजार बढीलाई राहत वितरण 

काठमाडौं- काठमाडौं महानगरपालिकाले मापदण्ड नै बनाएर राहत वितरणको कार्यलाई तीव्रता दिँदै आएको छ । महानगरले वैशाख १ गतेसम्म  ४२ हजार बढीलाई राहत वितरण गरेको जनाएको छ । महानगरले वैशाख १ सम्म ४२ हजार ६ सय ३७ लाई राहत वितरण गरेको जनाएको हो । कामपाले एकद्धार प्रणाली बाट राहत वितरण गरेका कारण अन्यले पनि राहत दिदाँ…