Live on
Your Voice, Your Power
मोरङ– मोरङमा कलेज बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ११ जना विद्यार्थी घाइते भएका छन् । मोरङको घनपालथान गाउँपालिका वडा नम्बर-४ रामचोकमा विद्यार्थी बोकेको बस अनियन्त्रित भएर पल्टिएको थियो । बिहीबार बिहान साढे ६ बजे लर्डबुद्ध कलेजका विद्यार्थी बोकेको मे १ ख १४९० नम्बर बस दुर्घटना हुँदा बसका सहचालकको ज्यान गएको प्रहरीले…