देश/प्रदेश « Khabarhub

कोरोनाभाइरसको उपचारमा प्रयोग भइरहेको औषधि नेपालमा उपलब्ध छ कि छैन ?

काठमाडौं- कोरोनाभाइरस सङ्क्रमणको उपचारमा उपयोगी हुने भन्दै विश्वभरि नै अहिले औलो रोगको नियन्त्रणका लागि प्रयोग हुने एउटा औषधिको माग बढिरहेको छ। विभिन्न देशका सरकारहरूले यो औषधिको जोहो गर्न थालेका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि उक्त औषधिको निर्यात खुला गर्न आग्रह गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेको बताएका थिए। मङ्गलवार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा…