Live on
Your Voice, Your Power
झापा- कोरोना भाइरसको संक्रमण फैलन नदिन लकडाउन गरिएपछि समस्यामा परेका विपन्न वर्गका परिवारलाई राहत वितरणका लागि पुगेका जनप्रतिनिधिमाथि हातपात भएको छ । झापाको गौरीगञ्ज गाउँपालिका- २ मा विपन्न वर्गका परिवारलाई राहत बाँड्न पुगेका जनप्रतिनिधिमाथि हातपात भएको हो । वडा नम्बर २ स्थित हेम्नाडांगी सतार बस्तीमा राहत बाँड्न पुगेका वडा सदस्य अरुणकुमार राजवंशीमाथि बुधबार साँझ हातपात…