देश/प्रदेश « Khabarhub

लकडाउनका बेला नक्कली बिरामी बनाएर यात्रु बोक्दै एम्बुलेन्स चालक

रामेछाप– कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनका बेला नक्कली बिरामी बनाएर यात्रु बोक्ने एम्बुलेन्स चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मन्थली नगरपालिका–६ बाट नक्कली बिरामी बनाएर एम्बुलेन्समा बोक्ने चालक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा प्रदेश–३–०१–०२२ च २१६३ नम्बरको एम्बुलेन्सका चालक २२ वर्षीय बुद्ध तामाङ छन् । रामेछापकै…