Live on
Your Voice, Your Power
काठमाडौं- मिडिया विकास र प्रेस स्वतन्त्रताको क्षेत्रमा काम गर्ने संस्था मिडिया एक्सन नेपालले सूचना र लोकतन्त्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय नागरिक समाज सञ्जाल ' कोएलिसन अन इन्फर्मेसन एण्ड डेमोक्रेसी 'मा आधिकारिक रूपमा सामेल भएको छ। 'फोरम अन इन्फर्मेसन एण्ड डेमोक्रेसी' को नेतृत्वमा २०२१ मा स्थापित यस सञ्जालले मिडिया एक्सन नेपाल लगायत विश्वभरका ६५ प्रमुख नागरिक संस्थाहरूलाई एकै…