देश/प्रदेश Archives | Page 1821 of 1992 | Khabarhub Khabarhub

ठगी आरोपी रानासहित दुइ जना पुर्पक्षका लागि कारागार चलान

कैलाली- ठगी गिरोहका मुख्य अभियुक्तको आरोप लागेका धनगढी उपमहानगरपालिका-६ का सञ्जय रानासहित दुई जनालाई पुर्पक्षका लागि कैलाली कारागार चलान गरिएको छ । जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद नेपालको इजलासमा आज भएको थुनछेक बसहमा उक्त आदेश भएको अदालतका सूचना अधिकारी नरबहादुर नेगीले बताए । रानाका सहयोगीका रूपमा पक्राउ परेका धनगढी उपमहानगरपालिका—३ का रुद्रप्रसाद अधिकारीलाई पनि कारागार चलान…