Live on
Your Voice, Your Power
काठमाडौं- सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सवारी साधनको अभावमा अलपत्र परेका एक बिरामीलाई आफ्नै गाडी पठाएर उद्दार गरेका छन् । बिहीबार साँझ साँढे पाँच बजे बालाजुमा एक जना बिरामी अलपत्र परेको खबर आएपछि मन्त्री मानन्धरले आफ्नै गाडी पठाएर उद्दार गराएका हुन् । ज्वरो र झाडापखाला लागेर उपचार गर्न बालाजु आएका जीपपुर रामघाटका ६६ वर्षीय नवराज…