Live on
Your Voice, Your Power
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको छ । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहका बीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीकुमार घिमिरेले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन बुझाएका हुन् । नेपालको संविधानको धारा २९४ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वार्षिक…