देश/प्रदेश Archives | Page 1826 of 1992 | Khabarhub Khabarhub

डोल्पामा सामाजिक विकास कार्यालय स्थापना

डोल्पा- डोल्पामा सामाजिक विकास कार्यालयको स्थापना गरिएको छ । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले सामाजिक विकास मन्त्रालयअन्तर्गतको शिक्षा निर्देशनालय सामाजिक विकास कार्यालयको उद्घाटन गरेका हुन् । भौगोलिक विकटतालाई मध्यनजर गरि जनगुनासोअनुसार नै प्रदेश सरकारका विकासे चार मन्त्रालयका दुई–दुई कार्यालय जिल्लामा राखिएको बताउँदै मन्त्री बुढाले गत भदौ ६ गते कर्णाली प्रदेश…