देश/प्रदेश « Khabarhub

सर्वसाधारणको चाप हुने स्थानमा सेनिटाइज टनेल विस्तार गरिँदै

पोखरा- गण्डकी प्रदेशको राजधानी पोखरामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट जोगिने उद्देश्यका साथ सेनिटाइज टनेल विस्तारलाई प्राथमिकतामा राखिएको छ । मानिसको हातमा मात्रै लगाउने गरिएको सेनिटाइजका विकल्पमा पूरै शरीर नै सेनिटाइज गर्ने गरी हालसम्म पोखराका पाँच स्थानमा सेनिटाइजर टनेल स्थापना गरी सञ्चालनमा आइसकेको छ । पोखरा महानगरपालिकाबाट शुरु गरिएको सेनिटाइज टनेल राख्ने कार्य यसबीचमा पश्चिमाञ्चल…