देश/प्रदेश « Khabarhub

काठमाडौँमा अलपत्र दैलेखीको उद्धार

काठमाडौं- लकडाउनका समयमा काठमाडौंमा अलपत्र परेका दैलेखी जनताको उद्धार गरिएको छ । काठमाडौँमा अलपत्र करीब ६ सय दैलेखीलाई उद्धार गरिएको हो । काठमाडौँमा अध्ययन गर्ने विद्यार्थी, उपचारका लागि गएका नागरिक र अन्य कामका सिलसिलामा गएका ११ वटै पालिकाका नागरिकको उद्धार भइरहेको नेकपाका केन्द्रीय सदस्य एवं विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। नेकपा दैलेखका पार्टी…