देश/प्रदेश « Khabarhub

लकडाउनका बेला कृषिवस्तु बजारीकरण गर्न आकस्मिक ढुवानी सेवा शुरु गरिँदै

वीरेन्द्रनगर– कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि तथा पशुपक्षीजन्य वस्तु बजारीकरणका लागि आकस्मिक ढुवानी सेवा सञ्चालन गर्ने भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीको अध्यक्षतामा सोमबार बसेको बैठकले आकस्मिक ढुवानी सेवा सञ्चालनको निर्णय गरेको हो । कोरना भाइरसको रोकथाम तथा नियन्त्रणार्थ नेपाल सरकारले गरेको बन्दाबन्दीले किसानको उत्पादन सहजै…