देश/प्रदेश « Khabarhub

५० हजार घुससहित वन उपभोक्ता समितिका अध्यक्ष पक्राउ

महेन्द्रनगर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ५० हजार रुपैयाँ घुस रकमसहित कैलालीको गौरीगंगा नगरपालिका–८ बडैपुरबाट १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगंगा–१० घर भएका सामुदायिक वन उपभोक्ता समिति उदासीपुरका अध्यक्ष बिर्ख धामी छन् । उनले घरायसी झगडालाई उग्र बनाइ इलाका प्रहरी कार्यालय मसुरीया कैलालीमा दर्ता भएको मुद्दामा प्रहरी कर्मचारीको मिलेमतोमा दुःख हैरानी दिएर…