Live on
Your Voice, Your Power
काठमाडौं- सशस्त्र प्रहरी बलमा डिआईजीको बढुवा प्रक्रिया शुरु भएको छ । सशस्त्रमा रिक्त दुई पदमा ६ जना एसएसपीहरुले आवेदन दिएका छन् । गृहमन्त्रालयले गठन गरेको बढुवा समितिको सचिवालयले ७ दिनभित्र बढुवाको लागी आवश्यक पर्ने शैक्षिक योग्यता लगायत बढुवा प्रयोजनको लागी चाहिने आवश्यक प्रमाणपत्र पेश गर्न सुचना प्रकाशित गरेको थियो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल…