देश/प्रदेश « Khabarhub

लैङ्गिक हिंसा अन्त्यका लागि महिला सशक्तीकरण आवश्यकः मुख्यमन्त्री राउत

जनकपुर- मुख्यमन्त्री लालबाबु राउतले लैङ्गिक हिंसा अन्त्यका लागि महिला सशक्तीकरणमा जोड दिनुपर्ने बताएका छन् । सहज परियोजनाद्वारा आयोजित ‘समग्र लैङ्गिक उत्तरदायी तथा जवाफदेही न्यायमा पहुँच सुदृढीकरण’ सम्बन्धमा प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा उनले लैङ्गिक हिंसाको अन्त्यका लागि सभा गोष्ठीभन्दा सतहमा पुगेर काम गर्नुपर्ने आवश्यकतामाथि जोड दिए । समाजिक कुरीतिका साथै लैङ्गिक हिंसाबाट जोगाउन शिक्षा आवश्यक रहेको प्रसङ्ग…