Live on
Your Voice, Your Power
धापुङ– म्याग्दीको मङ्गला गाउँपालिका–४ धापुङ जुगेपानीस्थित न्यूखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । ५९ दशमलव ७५ मिटर लामो पुलबाट गाउँपालिकाको ३ र ४ नम्बर वडाका ७ सय ४३ घरधुरीका ३ हजार ७ सय १८ जनसङ्ख्या लाभान्वित भएको वडाध्यक्ष ओमबहादुर रोकाले जानकारी दिए । झोलुङ्गे पुल क्षेत्रगत सहयोग कार्यक्रम (टिबीएसयु)को प्राविधिक सहयोगमा गाउँपालिकाले उपभोक्ता समितिमार्फत पुल…