देश/प्रदेश « Khabarhub

असईदेखि आइजीसम्मको तलब राहत कोषमा

काठमाडौं- प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षक (असई)देखि प्रहरी महानिरीक्षक (आइजी) सम्मको तलब काटेर सरकारले स्थापन गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। कोषमा रकम जम्मा गर्न भन्दै प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखाले पत्राचार गरेको हो। असईको तीन दिनको तलब २ हजार ६ सय ५८ रुपैयाँ, सईको…