देश/प्रदेश « Khabarhub

लकडाउनका कारण डडेल्धुरामा रगत अभाव

अमरगढी– कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम कम गर्न भन्दै सरकारले जारी गरेको लकडाउनका कारण डडेल्धुरामा रगत अभाव भएको छ । लकडाउनका कारण रक्तदान अभियान सञ्चालन नहुँदा रगत अभावको अवस्था सिर्जना भएको रेडक्रस सोसाइटी डडेल्धुराका ब्लड बैंकले जनाएको छ । हालसम्म करिब ८ पिन्ट रगत मात्र मौज्दात रहेको रेडक्रस सोसाइटी डडेल्धुराका ब्लड बैंक इन्चार्ज गणेश…