Live on
Your Voice, Your Power
काठमाडौं-माघेसंक्रान्तिमा तरुल, पिँडालु, सखरखण्ड लगायतका कन्दमुल खाने परम्परा छ । नेपालीहरुले करिब ३ हजार वर्ष पहिलेबाट माघेसंक्रान्तिका दिन कन्दमुल खाना थालेको सँस्कृतविद्हरु बताउँछन् । कन्दमुल मानिसले हजारौं वर्षअघिदेखि नै खान जानेको बताउँछिन् सँस्कतविद् वीणा पौडेल । सँस्कृती विषयको प्राध्यापक समेत रहेकी वीणा भन्छिन्, ‘मानवको उत्पतिकालदेखि नै कन्दमुल खाना शुरु भयो तर विशेषगरी माघ १ गते…