Live on
Your Voice, Your Power
काठमाडौं - प्रेम दिवस (प्रणय दिवस) फेब्रुअरी १४ आउन ८ दिन बाँकी छ । यसदिन प्रेमी जोडीहरुले एक–अर्कामा फूल, कार्ड र उपहार स्वरुप विभिन्न सामानहरु दिने चलन छ । प्रेम दिवसका दिन करोडौंको रुपैयाँको गुलाफको फूलको कारोवार समेत हुने गरेको छ । प्रेमको प्रतिकका रुपमा रातो गुलाफलाई लिइने भएकाले प्रेम दिवसमा सबैभन्दा धेरै रातो गुलाफकै…