देश/प्रदेश « Khabarhub

अनुगमनमा निस्किए मेयर शाक्य

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगर क्षेत्रभित्र भएका विकास निर्माण र सेवा प्रवाहको स्थलगत अनुगमनलाई निरन्तरता दिएका छन् । यस अघि वडा नम्बर ७, ९, १६ र २६ को स्थलगत अनुगमन गरेका मेयर शाक्यले आज वडा नम्बर १० का विभिन्न स्थानको स्थलगत अनुगमन गरेका छन् । आफु निर्वाचित भएर आएपछिका अढाई वर्षमा वडामा भए–गरेका…