देश/प्रदेश Archives | Page 1868 of 1990 | Khabarhub Khabarhub

भीमफेदीमा जीप दुर्घटना, ३ जनाको मृत्यु ८ घाइते

मकवानपुर– मकवानपुरको भीमफेदीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । शुक्रबार दिउँसो मकवानपुरको भीमफेदीमा सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना १ ज ३६४० नम्बरको सुमो दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । सर्लाहीका महेन्द्र सहनी, महोत्तरी माइस्थान ६ का ७० वर्षीय बीरसिंह वाइवा र रामेछाप…