Live on
Your Voice, Your Power
काठमाडौं । सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्याउने तयारी तीव्र पारेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले त्यसको चर्को विरोध जनाउँदै आएको छ । पछिल्लो पाँच बैठकमा संसद अवरुद्ध पारेको कांग्रेसले आजको बैठकमा झन चर्को दबबा सिर्जना गर्ने भएको छ । सत्तापक्षले विधेयक जसरी पनि पारित गर्ने भएपछि प्रतिपक्ष पनि जोडबलका साथ प्रतिकारमा उत्रिने तयारीमा रहेको…